धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक प्रहरीको फन्दामा

रौतहट पौष २७ गत धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक फन्दा परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् । उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं.२ बाट ईलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता … Continue reading धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक प्रहरीको फन्दामा